• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

सेयर बजारमा ३८.८३ अंकको गिरावट

  • सोमबार, २९ जेठ, २०८०

काठमाडौँ। सेयर बजार बुधबार पनि सम्हालिएन । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ । २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ ।  आज २ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

 

पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने गरी भाषा प्रयोग गरिएको छ । बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरू रुष्ट छन् । लगानीकर्ता रिसाँउदा बजार मंगलबारदेखि घटिरहेको छ । अघिल्लो दिन घटेको नेप्से बुधबार पनि सम्हालिन नसकेको हो । 

यस दिन २६२ कम्पनीको ८७ लाख ३६ हजार कित्ता सेयर कारोबार भएको छ । ३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा परेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् 

नबिल बैंकको 'सस्टेनेबल हाउजिङ' कर्जा, घर बनाउन आधारदरमा १ प्रतिशत ब्याज थपेर कर्जा दिने

activekhabar

काठमाडौं। नबिल बैंकले विश्व वातावरण दिवसको अवसरमा ‘सस्टेनेबल हाउजिङ’ कर्जा योजना सञ्चालनमा ल्याएको छ। बैंकले आधारदरमा एक प्रतिशत वा सात वर्षको...

सोमबार, २९ जेठ, २०८०

महोत्तरीकाे एनएमबि बैंकमा लुटपाट

activekhabar

महोत्तरी। महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम...

सोमबार, २९ जेठ, २०८०