• शनिबार, २२ बैशाख, २०८१
  • 1686766500
×

शिक्षकहरूको आन्दोलन

  • बिहीबार, ३२ जेठ, २०८०

काठमाडौं : सेवा सुरक्षा र पारिश्रमिक नियमित पाउनुपर्ने मागसहित राजधानीकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक कर्मचारी हरू बिहीबार पनि विरोध प्रदर्शन गरेका  छन्।

 

उनीहरु भद्रकालीबाट माइतीघरमा आउने क्रममा माइतीघर आइपुगेपछि ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु जेठ २० गतेदेखि राजधानीमा आन्दोलन गरिरहेका छन्।

प्रदर्शनका क्रममा उनीहरुले चक्काजाम गर्ने प्रयास गरेका थिए। प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबीच ढुङ्गा हानाहानसमेत भएको थियो।

१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

activekhabar

काठमाडौ । १२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो ।...

सोमबार, २९ जेठ, २०८०

दाङमा गर्मीका कारण विद्यालय बन्द

activekhabar

दाङ । दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएको हो ।   तुलसीपुर क्षेत्रका सामुदायिक...

सोमबार, २९ जेठ, २०८०

नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह

activekhabar

काठमाडौ । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको वर्तमान अवस्थामा नेपाल स्काउटले सामाजिक...

सोमबार, २९ जेठ, २०८०

एसईईको नतिजा नआइ कक्षा ११ को भर्ना नगर्न काठमाडौं महानगरको परिपत्र

activekhabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईइर्)को नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई...

सोमबार, २९ जेठ, २०८०