• शनिबार, २२ बैशाख, २०८१
  • 1692555300
×

संसद्को अवरोध हटाउन सिंहदरबारमा छलफल, शीर्ष नेता सहभागी

  • सोमबार, ४ भदौ, २०८०

काठमाडौं । संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक दलहरूसँग छलफलमा जुटेका छन् । 

सिंहदरबारमा जारी बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरू सहभागी छन् । जसमा कांग्रेस सभापति शेरबहदुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू छन् । 

साउन १० देखि एमालेले संसद् अवरुद्ध गरिरहेको छ ।

पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छ : अर्थमन्त्री महत

activekhabar

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् । अर्थमन्त्री महतले आव २०८०-०८१...

सोमबार, २९ जेठ, २०८०

नयाँ स्टक एक्सचेन्जको मुद्दामा अर्थ समितिमा उठ्यो प्रश्न–धितोपत्र बोर्डले किन गर्‍यो अटेरी ?

activekhabar

काठमाडौँ । नियामक धितोपत्र बोर्डबाट जारी नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणको मुद्दामा अर्थ समितिमा प्रश्न...

सोमबार, २९ जेठ, २०८०

६७ जिल्लामा मिटरब्याजी पीडित, कुन जिल्लामा कति ?

activekhabar

काठमाडौं । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी...

सोमबार, २९ जेठ, २०८०