• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

महोत्तरीकाे एनएमबि बैंकमा लुटपाट

  • सोमबार, २९ जेठ, २०८०

महोत्तरी। महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए । बैंक लुटपाट गरेपछि मोटरसाइकलमा दुईजना पर्सातिर र दुईजना प्रकौलितिर भागेका छन् । बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छन् । 

सेयर बजारमा ३८.८३ अंकको गिरावट

activekhabar

काठमाडौँ। सेयर बजार बुधबार पनि सम्हालिएन । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ । २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ ।  आज...

सोमबार, २९ जेठ, २०८०

नबिल बैंकको 'सस्टेनेबल हाउजिङ' कर्जा, घर बनाउन आधारदरमा १ प्रतिशत ब्याज थपेर कर्जा दिने

activekhabar

काठमाडौं। नबिल बैंकले विश्व वातावरण दिवसको अवसरमा ‘सस्टेनेबल हाउजिङ’ कर्जा योजना सञ्चालनमा ल्याएको छ। बैंकले आधारदरमा एक प्रतिशत वा सात वर्षको...

सोमबार, २९ जेठ, २०८०