• शनिबार, ५ जेठ, २०८१
  • 1686507300
×

एसईईको नतिजा नआइ कक्षा ११ को भर्ना नगर्न काठमाडौं महानगरको परिपत्र

  • सोमबार, २९ जेठ, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईइर्)को नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।

केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि पक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई बुधबार परिपत्र गरेको हो ।

‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालित केही विद्यालयले शैक्षिकसत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजूरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ,’ महानगरको परिपत्रमा उल्लेख गरिएको छ ।

शिक्षकहरूको आन्दोलन

activekhabar

काठमाडौं : सेवा सुरक्षा र पारिश्रमिक नियमित पाउनुपर्ने मागसहित राजधानीकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक कर्मचारी हरू बिहीबार पनि विरोध प्रदर्शन गरेका  छन्।   उनीहरु भद्रकालीबाट माइतीघरमा...

बिहीबार, ३२ जेठ, २०८०

१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

activekhabar

काठमाडौ । १२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो ।...

सोमबार, २९ जेठ, २०८०

दाङमा गर्मीका कारण विद्यालय बन्द

activekhabar

दाङ । दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएको हो ।   तुलसीपुर क्षेत्रका सामुदायिक...

सोमबार, २९ जेठ, २०८०

नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह

activekhabar

काठमाडौ । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको वर्तमान अवस्थामा नेपाल स्काउटले सामाजिक...

सोमबार, २९ जेठ, २०८०