• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेसनलका विजेता घोषित

  • सोमबार, २९ जेठ, २०८०

काठमाडौं । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३’ का विजेता घोषित भएका छन् । किड्स स्टार इन्टरनेसनल मिस्टरतर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बी’मा मार्लाेन तामाङ विजेता बनेका छन् भने किड्स स्टार इन्टरनेसनल मिसतर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बी’मा प्रिया गुरुङ विजेता चुनिएका छन् । ग्रुप ‘ए’तर्फ अर्गनाइजर च्वाइस सुविज्ञा कुँवर बनिन् ।

काठमाडौंमा आयोजित समारोहमा ‘मिस्टर एण्ड मिस एसईई २०२३’ तर्फ विजेता सोनिका श्रेष्ठ र रोनिश पाण्डे भए । सोनिका मिस र रोनिश मिस्टरतर्फ विजेता बनेका हुन् । प्रतियोगितामा अर्गनाइजर च्वाइस विवेक रानापाल र झरना ओली भए ।

एआई तस्वीरमा सेलिब्रिटी मोह : पोस्टर डिजाइन र भीएफएक्समा हुन सक्छ चुनौती

activekhabar

काठमाडौं । चर्चित नेपाली सेलिब्रिटीहरु यतिबेला सामाजिक सञ्जालमा धमाधम एआई भनिने आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता)ले तयार पारेका तस्वीर सेयर गरिरहेका...

सोमबार, २९ जेठ, २०८०

शाहरुखसँगै मन्नत अगाडि नाचेर ३०० फ्यानले रचे विश्व कीर्तिमान

activekhabar

काठमाडौं । शाहरुख खान र यशराज फिल्म्सको फिल्म ‘पठान’ आगामी आइतबारदेखि टेलिभिजनमा प्रिमियर हुँदैछ । यही सन्दर्भमा फ्यानले उनको निवास...

सोमबार, २९ जेठ, २०८०

रणवीर कपूरको फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक

activekhabar

बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक भएको छ।  आइतबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको प्रि-टिजर सार्वजनिक गरिएको हो। ५०...

सोमबार, २९ जेठ, २०८०

गायक सुरज भन्छन्- मासिक सय रूपैयाँ शुल्क तिर्न नसकेपछि स्कुल फेरेँ

activekhabar

'कर्णाली आफैंमा सुन हो, हिरा हो भन्छन् हाम्रा नेताहरू। अब हामीले गहना बनाउनुपर्छ...।' गायक सुरज पण्डित शुक्रबार साँझ पोखरामा सांगीतिक प्रस्तुति...

सोमबार, २९ जेठ, २०८०

२५ सेकेन्डको विज्ञापन खेल्न जुनियर एनटिआरले लिए ८ करोड!

activekhabar

दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर यतिबेला चर्चामा छन्। 'आरआरआर' प्रदर्शन भएपछि उनको चर्चा बढ्दोक्रममा छ। उनलाई फिल्ममा मात्र नभई ब्रान्ड एम्बेसडरको पनि...

सोमबार, २९ जेठ, २०८०