• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

रणवीर कपूरको फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक

  • सोमबार, २९ जेठ, २०८०

बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक भएको छ। 

आइतबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको प्रि-टिजर सार्वजनिक गरिएको हो। ५० सेकेन्डको टिजरमा रणवीरको एक्सन सिन समेटिएको छ।

उक्त भिडिओमा फिल्मको टिजर छिट्टै सार्वजनिक गर्ने बताइएको छ। 

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिनेछिन् भने अनिल कपूर उनको बुवाको भूमिकामा देखिनेछन्। फिल्मको कथा निर्देशक सन्दीपले नै तयार पारेका हुन्। 

फिल्ममा भुषण कुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानी रहेको छ।

मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेसनलका विजेता घोषित

activekhabar

काठमाडौं । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३’ का विजेता घोषित भएका छन् । किड्स स्टार इन्टरनेसनल मिस्टरतर्फ ग्रुप...

सोमबार, २९ जेठ, २०८०

एआई तस्वीरमा सेलिब्रिटी मोह : पोस्टर डिजाइन र भीएफएक्समा हुन सक्छ चुनौती

activekhabar

काठमाडौं । चर्चित नेपाली सेलिब्रिटीहरु यतिबेला सामाजिक सञ्जालमा धमाधम एआई भनिने आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता)ले तयार पारेका तस्वीर सेयर गरिरहेका...

सोमबार, २९ जेठ, २०८०

शाहरुखसँगै मन्नत अगाडि नाचेर ३०० फ्यानले रचे विश्व कीर्तिमान

activekhabar

काठमाडौं । शाहरुख खान र यशराज फिल्म्सको फिल्म ‘पठान’ आगामी आइतबारदेखि टेलिभिजनमा प्रिमियर हुँदैछ । यही सन्दर्भमा फ्यानले उनको निवास...

सोमबार, २९ जेठ, २०८०

गायक सुरज भन्छन्- मासिक सय रूपैयाँ शुल्क तिर्न नसकेपछि स्कुल फेरेँ

activekhabar

'कर्णाली आफैंमा सुन हो, हिरा हो भन्छन् हाम्रा नेताहरू। अब हामीले गहना बनाउनुपर्छ...।' गायक सुरज पण्डित शुक्रबार साँझ पोखरामा सांगीतिक प्रस्तुति...

सोमबार, २९ जेठ, २०८०

२५ सेकेन्डको विज्ञापन खेल्न जुनियर एनटिआरले लिए ८ करोड!

activekhabar

दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर यतिबेला चर्चामा छन्। 'आरआरआर' प्रदर्शन भएपछि उनको चर्चा बढ्दोक्रममा छ। उनलाई फिल्ममा मात्र नभई ब्रान्ड एम्बेसडरको पनि...

सोमबार, २९ जेठ, २०८०