• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

२५ सेकेन्डको विज्ञापन खेल्न जुनियर एनटिआरले लिए ८ करोड!

  • सोमबार, २९ जेठ, २०८०

दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर यतिबेला चर्चामा छन्।

'आरआरआर' प्रदर्शन भएपछि उनको चर्चा बढ्दोक्रममा छ। उनलाई फिल्ममा मात्र नभई ब्रान्ड एम्बेसडरको पनि थुप्रै अफर आउन थालेको छ। 

उनी हालै म्याकडोनाल्डको म्याकस्पाइसी चिकेन शेयरर्सको ब्रान्ड एम्बेसडर बनेका छन्। उनले यसबाट महंगो पारिश्रमिक लिएका छन्। 

२५ सेकेन्डको विज्ञापन खेल्न उनले ६ देखि ८ करोड भारू लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। 

ब्रान्ड एम्बेसडर बनेपछि उनले भने, 'म म्याकडोनाल्डको म्याकस्पाइसी चिकेन शेयरर्सको ब्रान्ड एम्बेसडर बन्न पाउँदा निकै खुशी छु। यो आइकोनिक ब्रान्ड हो, जसलाई दुनियाँभरका लाखौं मान्छेले रूचाएका छन्। म सधैं शेयरिङमा विश्वास राख्छु। म्याकस्पाइसी चिकेन यसबारेमा भन्छ- नसम्झाउनुस्, शेयर गर्नू।' 

 

जुनियर एनटिआर हाल फिल्म 'देवरा' को छायांकनमा व्यस्त छन्। फिल्ममा जाह्नवी कपूरको पनि मुख्य भूमिका रहनेछ।

यस्तै उनी ऋतिक रोशनको फिल्म 'वार २' बाट बलिउडमा डेब्यू गर्ने तयारीमा छन्।

मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेसनलका विजेता घोषित

activekhabar

काठमाडौं । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३’ का विजेता घोषित भएका छन् । किड्स स्टार इन्टरनेसनल मिस्टरतर्फ ग्रुप...

सोमबार, २९ जेठ, २०८०

एआई तस्वीरमा सेलिब्रिटी मोह : पोस्टर डिजाइन र भीएफएक्समा हुन सक्छ चुनौती

activekhabar

काठमाडौं । चर्चित नेपाली सेलिब्रिटीहरु यतिबेला सामाजिक सञ्जालमा धमाधम एआई भनिने आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता)ले तयार पारेका तस्वीर सेयर गरिरहेका...

सोमबार, २९ जेठ, २०८०

शाहरुखसँगै मन्नत अगाडि नाचेर ३०० फ्यानले रचे विश्व कीर्तिमान

activekhabar

काठमाडौं । शाहरुख खान र यशराज फिल्म्सको फिल्म ‘पठान’ आगामी आइतबारदेखि टेलिभिजनमा प्रिमियर हुँदैछ । यही सन्दर्भमा फ्यानले उनको निवास...

सोमबार, २९ जेठ, २०८०

रणवीर कपूरको फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक

activekhabar

बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक भएको छ।  आइतबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको प्रि-टिजर सार्वजनिक गरिएको हो। ५०...

सोमबार, २९ जेठ, २०८०

गायक सुरज भन्छन्- मासिक सय रूपैयाँ शुल्क तिर्न नसकेपछि स्कुल फेरेँ

activekhabar

'कर्णाली आफैंमा सुन हो, हिरा हो भन्छन् हाम्रा नेताहरू। अब हामीले गहना बनाउनुपर्छ...।' गायक सुरज पण्डित शुक्रबार साँझ पोखरामा सांगीतिक प्रस्तुति...

सोमबार, २९ जेठ, २०८०