• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले बनाए अचम्म–अचम्मका रोबोट

  • सोमबार, २९ जेठ, २०८०

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले यसबर्ष पनि प्रविधी प्रर्दशनको आयोजना गरेका छन् । 

 

 

 

ललितपुरको पुल्चोकस्थित क्याम्पस हातामा १० औं राष्ट्रिय मेकानिकल इन्जिनियरिङ मेट्रिक्स एक्सको प्रर्दशन गरिएको हो । माघ ११ गतेदेखि १३ गतेसम्म ३ दिने मेकानिकल प्रविधी प्रदर्शनीमा विभिन्न प्रकारका मेकानिकल प्रविधीको डेमो तथा रोबोट र अन्य सामग्रीहरु राखिएको छ । 

 

सोसाइटी अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट पुल्चोक क्याम्पसका अध्यक्ष विकास कुँवरले मेकानिकल इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरुले बनाएका प्रविधिको प्रदर्शनी गरिएको जानकारी दिए । 

उनले भने– ‘विद्यार्थीहरुले कक्षामा आफूले गरेको प्रोजेक्टको पदर्शन गरेका छन् । यहाँ पर्दशन गरिएको मेकानिकल प्रविधिको नयाँ उद्योगहरुका लागि समेत काम लाग्न सक्छ ।’ 

एनसेलको थ्रिजी सेवा ६३ वटा जिल्लामा

activekhabar

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले थ्रिजी प्रविधीमा आधारित डेटा सेवा ६३ जिल्लामा पुर्याएको छ । एनसेलको मोबाईल डेटा...

सोमबार, २९ जेठ, २०८०

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

activekhabar

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेका...

सोमबार, २९ जेठ, २०८०

संसार बदल्ने त्यो प्रविधी जसको दौडमा छन् अमेरिका–चीन

activekhabar

अमेरिकाको राष्ट्रिय विज्ञान एवं प्राविधिक परिषद्ले गत वर्ष सेप्टेम्बरमा साइन्स अफ क्वान्टम इन्फर्मेशन (सिआइसी)को विकासका लागि एउटा नयाँ रणनीति प्रकाशित...

सोमबार, २९ जेठ, २०८०

‘एमडीएमएस प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक ४ अर्ब राजस्व बढ्छ, माेबाइलकाे मूल्य बढ्दैन’

activekhabar

काठमाण्डाै । मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक चार अर्ब रुपैयाँ थप राजस्व बढ्ने बताएका छन् । आइतवार मोबाइल...

सोमबार, २९ जेठ, २०८०