• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता, खोजी चल्दै

  • सोमबार, २९ जेठ, २०८०

काठमाण्डौं।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

गैँडाकोट नगरपालिका–३ हर्दी केलादीमा रहेको कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी नदीमा बेपत्ता भएका हुन् । प्रहरीका अनुसार गर्मी छल्न भन्दै उनीहरु नदीमा नुहाउन गएका थिए  । प्रहरीका अनुसार बेपत्ता भएका दुवै जनाको खोजी भइरहेको छ ।

यस वर्ष विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुने प्रक्षेपण

activekhabar

काठमाडौं : यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

सोमबार, २९ जेठ, २०८०

६७ जिल्लामा मिटरब्याजी पीडित, कुन जिल्लामा कति ?

activekhabar

काठमाडौं । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी...

सोमबार, २९ जेठ, २०८०

नागरिकता माग्दै माइतीघरमा प्रदर्शन

activekhabar

काठमाडौं । नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित...

सोमबार, २९ जेठ, २०८०

आज बाल श्रम विरुद्धको दिवस मनाईंदै

activekhabar

काठमाडौं। आज बाल श्रम विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले जुन...

सोमबार, २९ जेठ, २०८०

त्रिभुवन विमानस्थलबाहिर गोली चल्यो

activekhabar

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागूऔषध कारोबारीलाई...

सोमबार, २९ जेठ, २०८०